नव कांग्रेस नेता गणेश लामा जेल चलान

काठमाडौं । राजधानीको गौशालाबाट पेस्तोलसहित पक्राउ परेका ‘गुन्डानाइके’ गणेश लामालाई सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पुर्पक्षका लागि सदरखोर डिल्लीबजार चलान गरेको छ । गत ३० फागुनमा राजधानीको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेलगत्तै घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लामालाइ हतियारसहित पक्राउ गरेको थियो । उनीबाट चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद भएको … Continue reading नव कांग्रेस नेता गणेश लामा जेल चलान